नियम ५९
खानेकुरा र अन्य सामान जा“च्ने
कारागारभित्र रहेको कैदी वा थुनुवाको निमित्त निजको नातादार इष्ट मित्रहरुले ल्याएको खानेकुरा तथा अन्य सामान जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीले जा“ची अनुमति दिएपछि मात्र भित्र लैजान दिनु हुन्छ । खानेकुरा जा“च गर्दा सो खानेकुराको केही अंश ल्याउने व्यक्तिलाई नै खान
दिई जा“च्ने गर्न पनि सकिनेछ ।